
८ भदौ, रामेछाप । सम्भावित कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन सुनापती गाउँपालिकाले गाउँपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

७ भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाले कोरोना संक्रमितको सम्पर्कमा रहेर काठमार्डौबाट गाउँ आएका दुई घरलाई सिल गरेको छ । काठमाडौंमा आफ्नतलाई कोरोना पुष्टि भएको घरमा बसेर गाउँ फर्किएका दुई जनाको

७ भदौ, रामेछाप । स्थानीय सरकारले गरेको प्रतिबद्धता अनुसार दोरम्बा गाउँपालिका पूर्ण रुपमा विद्युतीकरण भएको छ । दोरम्बा गाउँपालिकाले उज्यालो दोरम्बा बनाउने निर्णय अनुसार तीन बर्षभित्र पूर्ण रुपमा विद्युतीकरण भएको

६ भदौ, काभ्रे । बागमती प्रदेश सरकारले काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोना सँगै अन्य प्रकारका रोगहरुको पहिचान र परिक्षण

६ भदाै, काठमाडाैं । शनिबार देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको

अहिले कोरोना भाइरसको महामारीले सिंगो मानव जातीका लागि विश्वव्यापी चुनौती भएको छ । नेपालमा कोरोना संक्रमण भएका या संक्रमणको जोखिममा रहेका तथा एकल बासमा बसेका मानिसहरूलाई हेर्ने नजर कुनै गम्भीर

६ भदौ, रामेछाप । रामेछापको मुख्य नाका अन्तर्गत पर्ने रामेछाप–सिन्धुली जोडने खैरेनीघाट नाकामा पुनः शसस्त्र प्रहरीको अस्थायी पोष्ट राखिने भएको छ । लकडाउन खुला भएसँग हटाइएको उक्त पोष्ट सुरक्षा व्यवस्था

५ भदौ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर सरकारलाई नै चुनौती दिने गरी तास खेल्ने सुनापती गाउँपालिका–२ दिमीपोखरीका

५ भदौ, रामेछाप । अपहरण तथा शहरी बन्दक बनाएको आरोपमा पक्राउ पर्नुभएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि अनुसन्धान नसकिएको भन्दै थप १० दिन म्याद थप भएको छ । जिल्ला

५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा