
३२ साउन, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अहिलेको परिवर्तनमा दोरम्बा वलिदानीको ठूलो योगदान गरेको बताउनुभएको छ । शहीदहरुले देखाएकै बाटोबाट देश अगाडि बढिरहेको बताउदै शहीदको

३१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

३१ साउन, रामेछाप । खाँडादेवी गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा आगामी भदौ १२ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी

३० साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेर घटनास्थलको अवलोकन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुपाल्चोक पुग्नु भएका सापकोटाले पहिरो

३० साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा फेरि पहिरोले ठूलो धनजनको क्षति भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा करिब २६ वटा घर पुरिएका

२९ साउन, रामेछाप । रामेछाप जिल्लाको बिटार पार्कमा जिल्लाकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । रामेछाप जिल्लाको पहिचान दिने गरी रामेछापका सहयोगी मनहरु (रासम)ले लकडानको अवधिमा तयार रहेको विटार पार्कमा

२९ साउन, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले हिडडुलमा समेत रोक लगाउने निर्णय गरेको छ । रामेछापका प्मुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा

२९ साउन, रामेछाप । मन्थली नगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कार्यरत एक कर्मचारीमा आज कोरोना संक्रमण भएको पुष्टि भएको हो । नगरपालिकाका एक

२९ साउन, काठमाडौं । आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले