
२८ साउन, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लालाई समृद्ध बनाउने काम तीब्र गतिमा अगाडि बढेको बताउनुभएको छ । उहाँले समृद्धिको गतिमा अगाडि बढेको रामेछापलाई

२८ साउन, काठमाडौं । दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । भोली बिहीबारदेखि लागू हुने

२६ साउन, रामेछाप । भदौ १ गतेबाट अन्तर जिल्ला यातायात सञ्चालन गर्ने दिने भनिए पनि कोरोना संक्रमण बढदै गएपछि सरकारले उक्त निर्णय तत्कालको लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

२६ साउन, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जिल्ला अस्पताल रामेछापबाटै अब मृगौलाको डायलिसिस सेवा सुरु हुने बताउनुभएको छ । उहाँले मृगौला पीडितहरुलाई जिल्लाभित्र नै सेवा

२५ साउन, रामेछाप । कोरोना भाइरसलाई नै चुनौती दिदै रामेछापका विद्यालयहरु धमाधम सञ्चालन हुने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल विद्यालय सञ्चालन गरेर पठनपाठन नगराउन निर्देशन दिएको छ ।

२४ साउन, रामेछाप । प्राकृतिक विपत्ती कहाँ र कति बेला जान्छ भन्न सकिन्छ । तर सम्भावित प्राकृतिबाट आउन सक्ने अवस्थाको पूर्व तयारी भने गर्न सकिन्छ । हरेक बर्ष बर्षाको समयमा

२३ साउन, रामेछाप । कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले यसअघि गरेको निर्णय परिमार्जन गर्दै जिल्लाभित्र बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय

२३ साउन, काठमाडौं । रामेछाप खाँडादेवी गाउँपालिका निवासी अन्तर्राष्ट्रिय तेक्वान्दोका रेफ्री रुपसिंह तामाङ ‘आउटस्ट्यान्डिङ इन्स्ट्रकटर मेडल’ द्धारा सम्मानित हुनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो २३ औं वार्षिकोत्सवका मोक्तान

२२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं संविधानसभाका पूर्व सभासद तारानारायण श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । हातको शल्यक्रिया गर्नको लागि उहाँ अस्पताल भर्ना हुनुभएको छ । केही

२१ साउन, रामेछाप । रामेछाप जिल्लामा बागमती प्रदेश सरकारबाट २०७६÷०७७ मा विनियोजित बजेटको ७५.८४ प्रतिशत पुँजीगत खर्च भएको छ । प्रदेश सरकारबाट जिल्लामा गत बर्ष कुल ७ अर्ब भन्दा बढी