banner-2

क्वारेन्टाइनमा बसेका रामेछापका ६४ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो

२२ जेठ, रामेछाप । रामेछाप जिल्लाका ६४ जनाको स्वाब संकलन गरेर  परीक्षण गर्न काठमाडौं पठाइएको छ । भारतबाट जिल्ला फर्किएर हाल क्वारेन्टाइनमा बसिरहेका ६४ जनाको पिसिआर रिपोर्ट परीक्षण गर्न काठमाडौं

रामेछापको उमाकुण्ड गाउँपालिकामा पहिलो पटक कालाचौतारा- सिगंटी-च्यादलु-सडक कालोपत्रे हुँदै

२२ जेठ, रामेछाप । रामेछाप जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रेको काम अगाडि बढेको छ । उमाकुण्ड गाउँपालिकाको समन्वय र बागमती प्रदेशका आर्थिक मामिला तथा

लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

२२ जेठ, काठमाडौं । सरकारले कोरोनाभइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न आज अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक

नेपालमा कारोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

 २१ जेठ, काठमाडाैं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। बुधबार दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।

नेपालमा काेराेना संक्रमितको संख्या २३ सय पुग्यो

२१ जेठ, काठमाडाैं ।  नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या

कोरोना जितेका रामेछापका श्रेष्ठ भन्छन–निको हुन्छ कोरोनासँग डराउन पर्दैन

झण्डै दुई महिना घरमा बसेर काठमाडौ आएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका लाक्पा श्रेष्ठ (नाम परिवर्तन) जेठ २ गते टेकु अस्पतालमा कोरोनाको परीक्षण गराउन गए । घरबेटीले कोरोना चेकजाँच गराउन बारम्बार

कोरोना जितेका रामेछापका श्रेष्ठ भन्छन–निको हुन्छ कोरोनासँग डराउन पर्दैन

कोरोना जितेका रामेछापका श्रेष्ठ भन्छन–निको हुन्छ कोरोनासँग डराउन पर्दैन झण्डै दुई महिना घरमा बसेर काठमाडौ आएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका लाक्पा श्रेष्ठ (नाम परिवर्तन) जेठ २ गते टेकु अस्पतालमा कोरोनाको

थप २२६ जनामा कोरोना संक्रमणः नेपालमा कोरोना संक्रमित १७ सय ९८ पुगे

  १९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा

दोरम्बा गाउँपालिकाका १५ सय जना नागरिक विदेशमा,स्वदेश फर्कन चाहनेले गाउँपालिकामा सम्पर्क गर्न सक्ने

१९ जेठ, रमेछाप । दोरम्बा गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्याङक संकलन गरेको छ । गाउँपालिकाको सात वटा वडाबाट संकलन गरिएको तथ्याङक अनुसार विभिन्न देशमा गरी १५ सय २ जना

भारतबाट एक सातामा ९० जना रामेछाप भित्रिए

१७ जेठ, रामेछाप । एक साताको अवधिमा भारतमा रोजगारीको सिलसिलामा गएका रामेछापका ९० जना नागरिकहरु जिल्ला फर्किएका छन् । भारत सरकारले रेलको टिकट काटदै सीमासम्म ल्याइ दिएपछि रामेछापका ९० जना