banner-2

कोरोना भाइरस नेपाल: सङ्क्रमितको सङ्ख्या २७८ पुग्यो

३ जेठ, काठमाडाैं । शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ। यसअघि कपिलवस्तुका तीन जना, पर्साका दुई

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३ पुगे

३ जेठ, काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो

२ जेठ, काठमाडाैं । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।  याे सँगै नेपालमा संक्रमितकाे संख्या

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारकाे घोषणा

२ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति

दोरम्बा गाउँपालिकाभित्र राहत कसलाई दिने कसलाई नदिने ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या ४१ लाख पुगेसँगै नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएको छ । हालसम्म नेपालमा २ सय ४६ जना कोरोनाबाट संक्रमित भएका

भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने सर्वदलिय बैठकको निर्णय

३१ वैशाख, काठमाडौं । सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकले नेपालको पश्चिमी

आर्थिक क्रियापकलाप सुरु नगरे रोगबाट त बचिएला तर भोकबाट बाँचिँदैनः अर्थमन्त्री खतिवडा

स्वास्थ्य पूर्वाधार र कृषि बजेटको प्राथमिकताः अर्थमन्त्री खतिवडा

रामेछाप निवासी शसस्त्र प्रहरीका जवानलाई पनि कोरोना संक्रमण

३१ वैशाख, रामेछाप । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर

काठमाडौ र भक्तपुरमा पनि भेटिए संक्रमित, कोरोना संक्रमितको संख्या २१७ पुग्यो

३० वैशाख, काठमाडौं । देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय १७ पुगेको छ । काठमाडौ र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मंगलबार राती थप

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

३० वैशाख, काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार