banner-2

स्थानीय तहलाई आर्थिक सहयोग गर्ने बागमती प्रदेश सरकारको निर्णय

१६ चैत्र, हेटौडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो

कोरोनाकाे आशंका आइसोलेसनमा उपचार गरिएका युवाको मृत्यु

१६ चैत्र, काठमाडौं । कोरोना भाइरसको आशंकामा आइसोलेसनमा उपचार भइरहेका एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका ती युवाको आज मृत्यु भएको हो

रामेछापका सबै नाकामा कडा निगरानी गरेका छौः प्रजिअ शर्मा

१५ चैत्र, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लावासीले लकडाउनको पूर्णरुपमा पालना गरेको बताउनुभएको छ । उहाँले सरकारको निर्णय अनुसार जिल्लाको सबै सीमा नाकामा कडाई गरिएको बताउनुभएको हो

विदेशबाट आएका नागरिकहरु धमाधम खोजीरहेका छौः नगरप्रमुख थापामगर

१५ चैत्र, रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले सम्भावित कोरोना भाइरसको संक्रमण नगरपालिकाभित्र भित्रिन नदिन विदेशबाट आएका नागरिकहरुको तथ्याङ संकलन गरिरहेको बताउनुभयो । उहाँले विदेशबाट आएका व्यक्तिहरुलाई

प्रधानमन्त्री ओली डिस्चार्ज

१४ चैत्र, काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि विहिवार राती अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज हुनुभएको छ । मुटुको चालको धडकनमा समस्या भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको

कोरोना भाइरस रोकथाम गर्न कार्यकर्तालाई ओली–प्रचण्डको विशेष परिपत्र

१४ चैत्र, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रुपमा फैलिरहेको बेला नेपालमा कोराना भाइरसको नियन्त्रण र रोकथाम गर्नको लागि सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल

रामेछापमा क्वारेन्टाइनमा बस्नेको सख्या ४२ पुग्यो कुन स्थानीय तहमा कति ?

१४ चैत्र, रामेछाप । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या थपिदै गएको छ । विहिवार जिल्लाका विभिन्न क्षेत्रमा गरी ३५ जना क्वारेन्टाइनमा बसेको थिए ।

कोरोना भाइरसबाट बच्न पाँच विधिलाई पालना गर्नुहोस

१४ चैत्र, काठमाडौं । कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न

रामेछापमा ३५ जना क्वारेन्टाइनमा एक जना आइसोलेसनमा भर्ना

१३ चैत्र, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । रामेछाप जिल्लाभित्र छिमेकी देश भारत

सबै नेपालीलाई आ–आफ्नै घरमा बस्न मन्त्री ढुंगेलको आग्रह

१३ चैत्र, हेटौडा । बागमती प्रदेशका प्रवक्ता समेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कारोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको निर्णय पूर्णरुपमा पालना गर्न नागरिकहरुलाई आग्रह गर्नुभएको