banner-2

रामेछापवासीलाई आग्रहः कोरोनाको आशंका लागेमा तत्काल यी नम्बरमा सम्पर्क गर्नुहोस

१२ चैत्र, रामेछाप । कोरोना भाइरसको आशंका लागेको अवस्थामा तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । स्थानीय तहका प्रमुख र स्वास्थ्य शाखा प्रमुखहरुलाई टेलिफोन

नेपालमा कोरोना भाइरका तेस्रो संक्रमित भेटियो

१२ चैत्र, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको

अब कोरोना भाइरसका सम्भावित सङ्क्रमित काठमाडौँ आउनुु नपर्ने

११ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा विकास

रामेछापको सीमा नाकामा कडाईः सेलेघाटबाट ३० सवारी साधन फर्काइयो

११ चैत्र, रामेछाप । सरकारले गरेको निर्णय अवज्ञा गर्दै रामेछाप प्रवेश गर्ने सवारी साधनलाई सीमा नाका सेलेघाटबाट फिर्ता पठाइएको छ । सरकारले लकआउटको घोषणा गरेपनि उक्त निर्णयलाई अटेर गर्दै जिल्ला

मन्थलीमा लकडाउनको अवज्ञाः बजारमा नहिडन प्रहरीद्धारा माइकिङ

११ चैत्र, रामेछाप । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९)को संक्रमण नेपालभित्र फैलिन नदिन सरकारले आजबाट लकडाउनको गरेको छ । तर रामेछापको सदरमुकाम मन्थलीका केही बजारवासीले पनि सरकारले गरेको

सुनापती गाउँपालिकाको तीन नाकामा हेल्थ डेक्स, गाउँपालिका प्रवेशमा कडाइ

१० चैत्र, रामेछाप । सुनापती गाउँपालिकाले गाउँपालिकाको मुख्य तीन वटा नाकामा हेल्थ डेक्स राख्ने भएको छ । गाउँपालिकाले लुभुघाट, गाल्वा भञ्ज्याङ र चौरी खोलामा हेल्थ डेक्स राख्न लागेको हो ।

अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापको सूचना

१० चैत्र, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सरकारको निर्णय अनुसार अत्यावश्यक बाहेकका सबै सवा बन्द गरिएका रामेछापवासीलाई जानकारी गराएको छ । रामेछापका प्रमुख जिल्ला अधिकार रुद्रादेवी शर्माद्धारा जारी विज्ञप्तीमा

कोरोना भाइरसको बारेमा जिल्ला प्रशासन कार्यालयकाे रामेछापवासीलाई १६ बुँदे आग्रह (बुँदासहित)

८ चैत्र, रामेछाप । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रामेछाप जिल्लाभित्र फैलन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लावासीको लागि १६ बुँदे आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी

काेराेना भाइरस संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नु पर्ने, प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठसहित)

सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठसहित) ७ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आप्mनो स्वास्थ्यको बारेमा होइन,

कोरोना महामारी नेपालतर्फ आउन सक्ने भन्दै सतर्क रहन डब्लूएचओकाे चेतावनी

एजेन्सी । डिसेम्बरको अन्त्यमा वुहानबाट पहिलो पटक सुरु भएको कोरोनाभाइरसको संक्रमण बुधबार बिहानसम्म १६५ देशमा विस्तार भइसकेको छ ।नेपालमा यो भाइरसको संक्रमण आइनसकेको बताइए पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोभिड–१९