
८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यको लागि आफू लडदै आएको बताउनुभएको छ । उहाँले सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगरी गतल काम

८ फागुन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । काठमाडौंमा वसेको वैठकले संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने

७ फागुन, काठमाडौँ । चर्चित लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले तत्काल रिहा गर्न माग गरेका छन् ।

६ माघ, काठमाडौं । तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका लोक गायक प्रकाश कटुवालमाथि अनुसन्धान गर्न चार दिनको म्याद थपिएको छ । जिल्ला

फागुन ५, काठमाडाैं । सरकारले पहिलो चरणमा काठमाडौँ महाराजगञ्ज र रत्नपार्क क्षेत्रका तार भूमिगत बनाउने कामको थालनी गरेको छ । काठमाडौँको विद्युत् प्रणाली, भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने उद्देश्यले शुरु

५ माघ, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाउनुभएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष भएको बताउदै सफाई दिनुभएको हो ।

१ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई बिजुलीबाटै धनी बनाइने बताउनुभएको छ । उहाँले सरकार अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई कार्यान्वयन गर्न विद्युत

२८ माघ, काठमाडाैं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

२५ माघ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापको जिल्ला कार्यालयको बैठक आज बस्ने भएको छ । पार्टी एकीकरण भएको २१ महिना वितिसक्दा समेत अझै एकीकरणको कामले पूर्णता पाउन सकेको छैन्

२५ माघ, रामेछाप । निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले रामेछाप जिल्लामा शवबहान सहित चार वटा एम्बुलेन्स वितरण गर्नुहुने भएको छ । उहाँले रामेछाप