banner-2

रामेछाप भित्र्ने सबै गाडीमाथि अब कडाईपूर्वक चेकजाँच हुन्छः डिएसपी भट्टराई

३० भदौ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप भित्रने सार्वजनिक यातायातमाथि जिल्ला भित्र्ने मुख्य नाका सेलेघाटमा चेकिङ हुने बताउनुभएको छ । उहाँले असोज ५ गतबाट सवारी

मन्थलीबाट घर हिडेका सार्की तामाकोसी नदीमा वेपत्ता

३० भदौ, रामेछाप । सदरमुकाम मन्थलीबाट घर जाने क्रममा मन्थली नगरपालिका–७ का ४३ बर्षिय राजन सार्की तामाकोसी नदीमा वेपत्ता भएका छन् । आज साझ मन्थलीबाट भटौली राम्चे घर जाने क्रममा

पार्टी नीति र विधिमा चल्नु पर्छः नेता श्रेष्ठ

२९ भदौ, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद समेत रहेका नेकपा रामेछापका सह इन्चार्ज श्यामकुमार श्रेष्ठले पार्टी नीति र विधिमा चल्नु पर्ने बताएका छन् । उनले । पार्टीको नीति विचार सिद्धान्त

केही दिनभित्रै नेकपा रामेछापको एकता टुंगो लाग्छः पौडेल

२८ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलले केही दिनभित्र नै पार्टी एकताको काम सम्पन्न गर्ने बताएका छन् । उनले जिल्ला कार्यालय, स्थानीय कमिटी र वडा

ज्वरो आए तत्काल स्वास्थ्य परीक्षण गर्न सुनापती गाउँपालिकाको आग्रह

२६ भदौ, रामेछाप । देशभर डेंगुको महामारी फैलिएसँगै रामेछापको सुनापती गाउँपालिकाले ज्वरो आउनासाथ स्वास्थ्य परीक्षण गर्न नागरिकहरुलाई आग्रह गरेको छ । ज्वरो आएको अवस्थामा तत्काल नै नजिकैको स्वास्थ्य कार्यालयमा गएर

दोरम्बाको ढोईगाउँमा बन्यो ७१ लाखमा पक्की विद्यालय भवन

२४ भदौ, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित ढोईगाउँमा रहेको जनजागृति आधारभूत विद्यालयमा विद्यालयको नयाँ भवन निर्माण भएको छ । २०७२ साल बैशाख १२ गतेको भुकम्पको कारण क्षति भएको विद्यालयको नयाँ

विप्लव रामेछापका इन्चार्ज नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

२४ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रामेछापका इन्चार्ज यादव ढुंगेल नेकपामा प्रवेश गरेका छन् । ढुंगेल विप्लवले लिएको नीति गतल भएको भन्दै सत्तारुढ दल नेकपामा प्रवेश गरेको

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न प्रजिअ पाण्डेको निर्देशन

२२ अदौ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले कर्मचारीहरुले नागरिकलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । उहाँले नागरिकमैत्री सेवाले मात्र कर्मचारीहरुले नागरिकको मन जित्न

निलम्बित खड्का भन्छन–म माथि अन्याय भो अब हेडक्वार्टरमा उजुरी दिन्छु

२२ भदौ, काठमाडौं । नेकपा जिल्ला कमिटीका सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले आफूमाथि पार्टीले अन्याय गरेको बताएका छन् । उनले पार्टीको जिल्ला कमिटीले गर्नुपर्ने निलम्बन प्रदेश कमिटीले

पार्टीका नेता र जनप्रतिनिधिहरु ठिक ठाउँमा बस्नु पर्छः सांसद श्रेष्ठ

२० भदौ, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले पार्टीका नेता र जनप्रतितिनिधिहरु ढिक ढंगले चल्ने पर्ने बताएका छन् । उनले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्नको लागि पार्टीका नेता