banner-2

सरकारले यी दिनमा ११ दिन सार्वजनिक बिदा थप्ने (सूचीसहित)

२३ साउन, काठमाडौ । सरकारले ११ दिन सार्वजनिक बिदा थप गर्ने भएको छ । सरकारले विभिन्न जातीय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वका रूपमा लिँदै सार्वजनिक विदा दिने तयारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गर्यो कडा सूचना

२२ साउन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली सेनाले लगाउने पोशाक लगाए कारवाही हुने विज्ञप्ती जारी गरेको छ । सैनिक पोशाक दुरुपयोग भएको भन्दै सरकारले सैनिक पोशाक गैर सैनिक

विप्लव समुहका रामेछाप इन्चार्ज पक्राउ

२० साउन, काभ्रे । प्रहरीले नेत्रविक्रम चन्द समूहको रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो ।

कर्मचारीको नयाँ तलबमान तोकियो, कसको कति ? (सूचीसहित)

२० साउन, काठमाडौं । सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।

खैरेनीघाटबाट प्रचण्डको चेतावनीः ज्ञानेन्द्रले बकवास बन्द गर्नुपर्छ (भिडियोसहित)

१९ साउन, सिन्धुली । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको इतिहासमा महत्वपूर्ण भूमिका खेल्ने जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताएका

रामेछाप–सिन्धुली जोडने बहुचर्चित पुल प्रचण्डले उदघाटन गर्दै

१९ साउन, रामेछाप । एघार बर्ष अघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोडने खैरेनीघााटको पुल निर्माण सम्पन्न भएको छ । पुलको आज पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड खैरेनीघाट

साँघुटारका आगोलागी पीडितलाई कांग्रेस रामेछापको आर्थिक सहयोग

१८ साउन, रामेछाप । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा साउन ९ गते आगोलागी भएर घर पुर्ण रुपमा क्षति भएका आगलागी पीडित परिवारलाई नेपाली कांग्रेस रामेछापले आर्थिक सहयोग गरेको छ । नेपाली

रामेछापका तामाङको मोटरसाइकल दुर्घटनामा मृत्यु

१६ साउन, भक्तपुर । मध्यपुर थिमि–३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको ना त ८६८ नंको ट्र्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नंको माटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकको

कक्षा १२ को नतिजा सार्वजनिक

१३ साउन, काठमाडाैं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा

रामेछापमा धमाधम बाख्रा मर्न थालेपछि किसान चिन्तित

१० साउन, रामेछाप । रामेछाप नगरपालिका–२ मा पिपिआर रोगका कारण सय भन्दा बढी बाख्रा मरेपछि किसानहरु चिन्तित भएका छन् । एक्कसी गाउँमा बाख्राहरु मर्न थालेपछि किसान चिन्तित भएका हुन् ।