banner-2

जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण हुन्छः मन्त्री ढुंगेल

५ असार, हेटौडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशमा जनसङ्ख्या, भूगोल र जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण तथा स्वरोजगार कार्यक्रमलाई

विप्लव समुह रामेछापका इन्चार्ज तामाङ पक्राउ

५ असार, काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको समुहमाथि निगरानी बढाइरहेको प्रहरीले विप्लव समुहका रामेछापका इन्चार्ज सहित पाँच जना नेतालाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले विप्लव

खाँडादेवी गाउँपालिकाका किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार

५ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाले कृषिकहरुको लागि ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गर्ने भएको छ । कृषिकहरुलाई प्रविधिमैत्री बनाउने मुख्य उदेश्य सहित गाउँपालिकाले अनुदानमा कृषि सामाग्री र औजार

पहिलो किस्ता नलिने भुकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाइने

२ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले

देशभरका स्थानीय तहसम्म सडकः रामेछापका छ वटै गाउँपालिकाको केन्द्रसम्म अब कालोपत्रे सडक !

२ असार, काठमाडौं । देशभर रहेका गाउँपालिकाको केन्द्रसम्म जोडने सडक कालोपत्रे हुने भएको छ । देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा

प्रदेश ३ को चालु खर्च २४ अर्ब र पुँजीगत खर्च २२ अर्ब, यी हुन लोकप्रिय नारा

१ असार, हेटौडा । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४

प्रदेश ३ को बजेटः रामेछापको दुई स्थानमा केबलकार सञ्चालन हुने

१ असार, काठमाडौं । रामेछाप जिल्लाको पर्यटकीय क्षेत्रमा केलबकार निर्माण हुने भएको छ । खाँडादेवी गाउँपालिकाको सित्खा खाँडादेवी दोरम्बा हुँदै सैलुङसम्म केबलकार निर्माणको काम अगाडि बढने भएको हो । सित्खादेखि

३ नम्बर प्रदेशलाई समृद्ध बनाउने बजेट आउछः अर्थमन्त्री ढुगेल

३२ जेठ, हेटौडा । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशलाई समृद्ध बनाउने बजेट ल्याउने बताएका छन् । उनले प्राथमिकता निर्धारण गरेर बजेट निर्माण गरेको बताउदै

मन्थली नगरपालिकाका नगर प्रमुख वस्नेतलाई जापानबाट बुढाथोकीको खुल्ला पत्र

२८ जेठ, रामेछाप । मन्थली गरपालिकाभित्र आधुनिक सभा हल र तीन वटा स्वीमिङ निर्माण गर्ने विषयले निकै चर्चा पाएको छ । स्थानीयले नगरपालिकाको साथै आन्तरिक एवं बाह्य पर्यटकहरु मन्थलीमा आउने

मन्त्री महासेठ चढेको गाडी दुर्घटनाः मन्त्री भने सकुशल

२७ जेठ, स्याङजा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा आज दुर्घटनामा परको छ । गाडी खोला तर्ने क्रममा दुर्घटनामा परेपछि मन्त्री