
१५ वैशाक, रामेछाप । गाडी चालकको बदमासीले रामेछापमा एक महिलाले ज्यान गुमाएकी छिन् दोलखाबाट राजधानी काठमाडौ जाने क्रममा बा ३ ख ३२६१ नम्बरको गाडी चालकले सावधानी नअपनाउदा मन्थली नगरपालिका–२ टेकानपुरकी

१४ वैशाक, रामेछाप । रामेछाप नगरपालिकाले नगरवासीलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउने मुख्य उदेश्य सहित निःशुल्क घुम्ती स्वास्थ्य शिविर सुरु सञ्चालन गरेको छ । नगरपालिकाले नियमित निःशुल्क घुम्ती स्वास्थ्य

१४ वैशाक, रामेछाप । रामेछाप–सिन्धुली जोडन बहुचर्चित खैरेनीघाटको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य अन्तर्गत रड विछ्याउने काम सम्पन्न भएकाले अब ढलानको गरिन लागेको हो । यस

१३ वैशाक, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा कार्यरत प्राविधिकले सामूहिक राजीनामा दिएको घटनाप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले तत्काल राजिनामा फिर्ता लिएर काममा नफर्किए कारवाही

१३ वैशाक, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाभित्र मुख्य सडक यसै बर्षबाट कालोपत्रे काम अगाडि बढेको छ । भटौलीदेखि गाल्वा र सित्खाबाट

१२ वैशाक, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले राम्रो काम गरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापलाई प्रशसापत्र प्रदान गरेको छ । गोरखा भुकम्पको चौथो स्मृति सभाको अवसरमा पुननिर्माण प्राधिकरणद्धारा

काठमाडौं, १२ बैशाख । राष्ट्रिय पूननिर्माण प्राधिकरणः करिब चार हजार प्राविधिकहरुले आजैबाट लागु हुनेगरि सामूहिक राजीनामाको घोषणा गरेका छन् । राष्ट्रिय पूननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स

१२ वैशाक, रामेछाप । शक्तिशाली भुकम्प गएको आज चार बर्ष पूरा भएको छ । सरकारले तीन बर्षभित्र पुननिर्माणको काम सम्पन्न गर्ने बताएको थियो । तर चार बर्षको अवधिमा बल्ल ६०

११ वैशाक, काभ्रे । २०७२ सालको विनाकारी भूकम्पले पूर्ण रुपमा ध्वस्त बनाएको धुलिखेलको सञ्जीवनी माविको पुनर्निर्माण सम्पन्न भएको छ । नवनिर्मित विद्यालय भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका

११ वैशाक, रामेछाप । दोरम्बा गाउँपालिका–३ टोकपुरस्थित निगुरेमा हिजो आएको बाढीले बगाएर एक बालकको ज्यान गएको छ । मुसलधारे पानीसँगै भिमसेन खोलामा आएको बाढीले ११ बर्षिय अनिष श्रेष्ठलेको ज्यान गएको