
चैत्र ४, काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–४ बेथानको डहुस्थित डहु माविमा फागुन २१ गते राती अज्ञात समुहको आक्रमणमा परी घाइते भएका शिक्षक मोहन महतको उपचारको क्रममा निधन भएको छ ।

२ चैत्र, रामेछाप । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–४ बेतालीका युवा बाबुराम वस्नेत फागनु २६ गतेबाट वेपत्ता भएका छन् । उक्त दिन राती ११ बजेबाट सम्पर्कविहीन भएका बस्नेतको खोजी गरेपनि अझै

२ चैत्र, रामेछाप । सुनापती गाउँपालिकाको ५ वटै वडाको टोलटोलमा कच्ची सडकको पहुँच पुगेको छ । पाँच वटै वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्र हिलेदेवीसम्म सबै मौसममा सवारी साधन सञ्चालन हुने गरी

काठमाडौं, चैत्र १ l लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । यही चैत्र १५ देखि सम्पूर्ण भूकम्प प्रभावित

३० फागुन, रामेछाप । खाँडादेवी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि कडा नीति लिएको छ । गाउँपालिकाद्धारा शैक्षिक सुशासन र गुणस्तर सुधार कार्याशालाले ‘खुसी शिक्षक, लगनशिल विद्यार्थी र सचेत अििभभावः गणस्तरीय

२९ फागुन, रामेछाप । स्थानीय तहमा भ्रष्टचार बढको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ । सडक निर्माणको बहानामा स्थानीयमा अनियमितता र भ्रष्टचारको भएको आशंका पनि बढेको छ ।

स्नेहा सिलवाल २९ फागुन, रामेछाप । रामेछाप जिल्लाको ८ वटा स्थानीय तहबाट यस बर्षको एईई परीक्षामा ३६ सय ३९ जना विद्यार्थी सहभागी हुने भएको छ । रामेछापभर रहेका ९२ वटा

२९ फागुन, रामेछाप । रामेछापमा नेपाली कांग्रेसको सक्रिय सदस्यता ५८ सय पुगेको छ । पार्टीमा प्रवेश गर्ने र पार्टी छोडने क्रम चलेपनि हालसम्म ५८ सय सक्रिय कार्यकताले सदस्यता लिएका हुन्

२८ फागुन, रामेछाप । सुनापती गाउँपालिकाले निशुल्क रुपमा गाउँपालिकालाई जग्गा प्रदान गर्ने जग्गा दातालाई सम्मान गरेको छ । निशुल्क रुपमा ८० रोपनी जग्गा उपलब्ध गराउने जग्गादातालाई गाउँपालिकाले सम्मान गरेको हो

२७ फागुन, काठमाडौं । रामेछापको मन्थली नगरपालिका– २ बान्द्रेमा मोटरसाइकल र सुमो एक आपसमा ठोक्किदाँ घाइते भएका मन्थली नगरपालिका–८ का वडा सदस्य कुमार ढुंगेलको घुडाको शल्यक्रिया गरिएको छ । दुर्घटनामा