
२६ माघ, रामेछाप । लगातार पानी परेसँगै रोमछाप जिल्लाको अधिकाशं उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । तीनदेखि परेको पानीसँगै आज दोरम्बा गाउँपालिकाको सैलुङ, अग्लेश्वरी, सुनापती गाउँपालिकाको सुनापती, भाङगेडाँडा

रामचन्द्र वि.क. माघ २५, रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउपालिकाले गत आर्थिक बर्ष र चालु आर्थिक वर्षको ६ महिनामा गाउँपालिकाले प्रवाह गरेका सेवा तथा खर्च विवरण सार्बजनिक गरेको छ ।

रामचन्द्र वि.क. २४ माघ, रामेछाप । गोकुलगंगा गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि भएको गाउँसभाले केही महत्वपूर्ण ऐन कानून सहित ७ करोड तीन लाख

नारायण श्रेष्ठ माघ २३, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले जनप्रतिनिधिको आफ्नो पहिचान लागि एउटै पोशाक लागू गरेको छ । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा

रामचन्द्र वि.क. माघ २२, रामेछाप । नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले रामेछापको सदरमुकाम मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । २०४५ सालमा सदरमुकाम मन्थलीलाई एक

रामचन्द्र वि.क. माघ २०, रामेछाप । रामेछापको खाँडादेबी गाउँपालिका–३ भिरपानीका २५ जना एकल पुरुषलाई भत्ता वितरण गरिएको छ । वडा कार्यालयले सरकारबाट कुनै पनि शिर्षकमा भत्ता नपाएका वडामा रहेका एकल

रामचन्द्र वि.क. माघ १८, रामेछाप । रामेछापको सरकारी कार्यालयमा कार्यरत केही कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ । सेवाग्राहीहरु सेवा लिन कार्यालयमा बसेपनि कर्मचारीहरु भने कार्यालय समयमा नभेटिएका हुन् । बिहिबार

१६ माघ, रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीको पिपलटामा घर आगलागी हुँदा छोरा गुमाएका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत प्रदान गरेको छ । आगलागीको कारण छोरा गुमाएका शंखमान मगरको परिवारलाई

१६ माघ, रामेछाप । सुनापती र खाँडादेवी गाउँपालिकाले दावी गर्दै आएको गाल्वाको सीमा विवाद समाधान भएको छ । खाँडादेवी गाउँपालिकको चोप्राङ र सुनापती गाउँपालिकाको दिपीपोखरी वडाले आ–आफ्नो दावी गरेपछि जिल्ला

१५ माघ, रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले रामेछाप बजारसँगै सिंगो नगरपालिकाको विकासको योजना अगाडि सारेको बताएका छन् । उनले समग्र नगरपालिकाको विकासमा आफूहरु लागेको बताएका हुन्