
स्नेहा सिलवाल १३ मंसिर, रामेछाप । रामेछाप जिल्लाको आठ वटै स्थानीय तहलाई समावेश गरेर नेपाल विद्युत प्राधिकरणले सव स्टेनस निर्माणको कामलाई अगाडि बढाएको छ । विद्युत प्राधिकरणले खाँडादेवी गाउँपालिका–१ राकाथुम,

११ मंसिर, रामेछाप । देशभर कञ्चपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । सरकारको विरोध भइरहेको बेला स्थानीय सरकार मन्थली नगरपालिकाले पनि

९ मंसिर, रामेछाप । देशव्यापी रुपमा सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान रामेछाप पनि सुरु भएको छ । अभियानको पहिलो दिन आइतवार साझ सदरमुकाम मन्थलीमा चार महिना अघि

रामचन्द्र वि.क. ९ मंसिर, रामेछाप । सरकारले उद्योग धन्दा सञ्चालनलाई जोड दिने नीति लिए पनि रामेछापका उद्याेगीहरुले भने उद्योगबाट उत्पादन भएको वस्ती विक्री गर्न कठिनाई भएको गुनासो गरेका छन् ।

९ मंसिर, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले

८ मंसिर, रामेछाप । रामेछापको आठ वटै स्थानीय तहमा गैर सरकारी संस्था महासघ रामेछापको समन्वय कार्यालय स्थापना हुने भएको छ । स्थानीय सरकारसँग समन्वय गरेर जाने उदेयले गैर सरकारी संस्था

रामचन्द्र बि.क. ८ मंसिर, रामेछाप । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सरकारले राम्रो काम गरेपछि गलत तत्वहरुले गलत प्रचार गरेको बताउनुभएको छ । उहाँले

८ मंसिर, रामेछाप । रामेछाप जिल्लामा ३ नम्बर प्रदेश अन्तगतकाे पहिलो पटक कृषि ज्ञान केन्द्रको कार्यालय सञ्चालनमा आएको छ । सदरमुकाम मन्राथलीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रले दोलखा जिल्लालाई पनि

महिला हिंसा रोक्नको लागि सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएका छ । सरकारको अभियानमा महिला अधिकारको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुले पनि साथ दिएका छन् । समाजमा हुने महिला

रामचन्द्र वि.क. मंसिर ४ रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले व्यवसायिहरुले आम्दानी अनुसारको आयकर नतिरेको आरोप लगाउनुभएको छ । उहाँले व्यवसायिहरुले आम्दानी अनुसार कर नतिरेको आरोप लगाउनुभएको