
२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको नाम टुंगो लगाएको छ । माओवादीको स्थायी कमिटीको बैठकले पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यहरुको नाम टुंगो लगाएको

२४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।बुधबार प्रधानमन्त्री

२१ माघ, काठमाडौं । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै छोरीको हत्यापछि आत्महत्या गरेका छन् । उनले सात शारीरिक

१५ माघ, रामेछाप । समाजमा हुने अपराधिक गतिविधि न्यूनिकरण गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले विद्यार्थीमाझ जनचेतनाको कार्यक्रम सुरु गरेको छ । समाजमा हुने अपराध र न्यूनिकरणको विषयमा प्रहरीले जनचेतनाको

११ माघ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल आज मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिदै आज नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शुपथ लिएका छन्

७ माघ, रामेछाप । रामेछापमा आज बलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट काठमाडौंतर्फ जाने क्रममा बा११ज ५९३५ नं को बलेरो दुर्घटना हुँदा चालक

६ माघ, रामेछाप । सुनापति गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिका बैठकले ल्होसारको अवसरमा दुई दिन विदा दिने निर्णय गरेको हो

६ माघ, रामेछाप । भारतीय ट्रकको ठक्करबाट रामेछापका एक युवाको निधन भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका– ७ भुजीका स्मायल सुनुवारलाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै निधन भएको हो ।

५ माघ, का ठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी

३ माघ, , काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई