banner-2

रामेछापमा जिल्लाभर भोलीबाट मतदाता नामावली संकलन हुँदै

१ वैशाख, रामेछाप । रामेछापमा वैशाक २ गतेबाट जिल्लाको ८ वटै स्थानीय तहमा मतदाता नामावली संकलन कार्यक्रम सुरु हुने भएको छ । निर्वाचन आयोगले चैत २८ गते गरेको निर्णय अनुसार

मैले घुस मागेको छैन, ममाथि झुट्टा आरोप लगाइएको होः वन अधिकृत ठाकुर

२७ चैत्र, रामेछाप । जिल्ला वन अधिकृत रामविचारी ठाकुरले आफूले घुस नमागेको बताएका छन् । उनले विना आधार आफूलाई कार्यकक्षमा थुन्ने कार्य भएको बताएका हुन् । उनले रामेछाप न्युजसँग भने,‘ममाथि

रामेछापको शैक्षिक सुधार गर्ने कार्यमा दृढतापूर्वक लाग्छुःसांसद श्रेष्ठ

१७ चैत्र, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको शैक्षिक क्षेत्रको सुधार गर्ने कार्यमा आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । हाल विद्ययमान शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता

अनुदान लिएर घर नबनाउने भूकम्पपीडित कालोसूचीमा, सरकारी सुविधाबाट बञ्चित गरिदै

१५ चैत्र, काठमाडौं । सरकारले दिने अनुदान रकमको पहिलो किस्ता स्वरुप ५० हजार लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कालो सूचीमा राख्ने भएको छ । सरकारले निजी आवास बनाउन दिएको

‘गोकुलगंगा गाउँपालिकाभित्र पाँच हजार जनालाई रोजगारी सृजना गछौं’

रामेछापको गोकुलगंगा गाउँपालिकाभित्र स्थानीय सरकार गठन भएपछि विकास निर्माणको कामले गति लिएको छ । रामेछापमा छ वटा गाउँपालिका मध्ये अहिलेसम्म गोकुलगंगा गाउँपालिकामा मात्र बैंकको शाखा विस्तार भएको छ । गाउँपालिकाले

गोकुलगंगा गाउँपालिकाले १० महिनामा बनायो महत्वपूर्ण १० वटा ऐन

१२ चैत्र, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले दस महिनाको अवधिमा दस वटा महत्वपूर्ण ऐन पारित गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले शिक्षा, संस्था दर्ता तथा कृषि विकास सहित दस वटा

रामेछापको खाँडादेवी गाउँपालिकामा कहिले खुल्छ बैंक ?

११ चैत्र, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका समयमा नै बैंक स्थापना नहुँदा स्थानीयले निकै सास्ती पाएका छन् । सरकारले प्रत्येक गाउँपालिकाभित्र एउटा बैंकको शाखा स्थापना गर्ने निर्णय गरेपनि प्रभावकारी रुपमा

चालक अनुमतित्रका लागि ट्रायल दिदा शुल्क नलाग्ने

९ चैत्र, काठमाडौं । उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका छन् । लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था

रामेछापको गौश्वारालाई जाँडरक्सी र जुवातासमुक्त बनाउने अभियान

६ चैत्र, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वारालाई जाडरक्सी र जुवातास मुक्त बनाउने अभियान सुरु भएको छ । वडा कार्यालयको नेतृत्वमा वडाभित्र जुवातास जाँडरक्सी र धु्रमपानमुक्त अभियान अगाडि बढाएको हो

रामेछापमा आफ्नै आमाले २ नाबालाक सन्तानको हत्या गरिन

५ चैत्र, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ सन्तानलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् । बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले