banner-2

एक करोड ६५ लाखमा सैलुङ्गमा भ्यु टावर बन्दै

२३ मंसिर,रामेछाप । रामेछाप र दोलखाको सीमानामा रहेको ठूलो सैलुङ्गमा भ्यु टावर निर्माणको कार्य सुरु भएको छ । आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उदेश्यले सरकारले भ्यू टावर निर्माण सुरु गरेको

कुलमानको विरुद्ध लाग्नेलाई ७ दिनेभित्र स्पष्टिकरण दिन निर्देशन

२१ मंसिर, काठमाडौं । बर्षौदेखि हटन नसकेको उपत्यकालाई लोडसेडिङमुक्त गरेरका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अभियान विरुद्ध लाग्नेहरुलाई सरकारले स्पष्टिकरण लिने भएको छ । लोडसेडिङ हटाउने अभियानलाई असहयोग

रामेछापमा स्थानीय तह निर्धारणको विरोध कायमै

१५ मंसिर,रामेछाप । रामेछापका राजनीतिक दलका प्रतिनिधिहरुले सहमति गरेको सिमाकंन र केन्द्र निर्धारणप्रति जिल्लाका विभिन्न गाविसका बासिन्दाहरुले विरोध जनाउने क्रम बढेको छ । राजनीतिक दल र जिल्ला प्राविधिक समितिले रामेछाप

रामेछाप मझुवामा जलेको अवस्थामा भेटिएका खड्काको हत्या भएको पुष्टि

१३ मंसिर, रामेछाप । रामेछापको मझुवा गाविसमा गाडीभित्र जलाइएको झापाका विशाल खड्काको हत्यापछि गाडी लगाएर हत्या गरेको पुष्टि भएको छ । पोष्टमार्टमको रिपोर्टमा हत्यापछि गाडीमा आगो लगाएरको खुल्न आएको छ

रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प

१३ मंसिर, रामेछाप ।  सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ । र, भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।राष्ट्रिय भुकम्प मापन

मृत्युसंस्कार अब ‘पाँच दिन’ मात्र

१३ मंसिर, काठमाडौं । संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई पाँच दिनमा झार्नुपर्ने जनाएको छ । काजकिरियालाई समयसान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले ‘पाँचदिने अन्त्य

तयार भो संविधान संशोधन प्रस्ताव,अंगीकृत नागरिकले मुख्यमन्त्री बन्न नपाउने

११ मंसिर, काठमाडौ । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।  सरकारले  तयार पारेको मस्यौदामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री,

राष्ट्रसेवक कुलमान घिसिङको विरुद्ध लाग्ने यस्ता छन अनुहार

८ मंसिर, काठमाडौं । उपत्यकालाई लोडसेडिङमुक्त गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको लोकप्रियताले अतालिएका केही भ्रष्ट व्यक्तिहरुले पुनः आन्दोलनको चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी

कुलमानले लोडसेडिङ हटाएपछि १६ अर्बको डिजेल जोगियो

६ मंसिर, काठमाडौँ । तिहारयता काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रमा विद्युत्भार कटौती अन्त्य भएपछि रु १६ अर्ब बराबरको इन्धन बचेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले  मन्त्रालयमा आयोजना गरेको ‘ऊर्जा खपत तथा

आयोजनामा समस्या आएर ४५ मिनेट विद्युत जादा कुलमान घिसिङले मागे माफी

६ मंसिर, काठमाडौं । उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा रहेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख कुलमान घिसिङले ग्राहकहरुसँग माफी मागेका छन् । नेपाल विद्युत प्राधिकरणको मध्यमस्र्याङदी