
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई

६ मंसिर, रामेछाप । रामेछापको प्रदेश क अन्तर्गत उमाकुण्ड गाउँपालिकाको ९७३ र बाम्ती भण्डारको १३५० मत गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिएका छन् । उनले ९०५

५ मंसिर, रामेछाप । रामेछापमा मतदान सम्पन्न भएको तीस घण्टापछि मतगणना गर्ने प्रक्रिया सुरु हुन लागेको छ । जिल्ला मातपोतको कार्यालय मन्थलीमा मगणना स्थल रहेको छ । मगणना स्थलमा कुनै

५ मंसिर, रामेछाप । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा पहिलो खाता खोलेको छ । ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९ हजार ८ सय

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् ।

४ मंसिर, रामेछाप । निर्वाचन सम्पन्न भएसँगै सदरमुकाम समेत रहेको मन्थली नगरपालिकासहितका स्थानीय तहमा खसेको मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा बुझाउने क्रम सुरु भएको छ । साँझबाट मतपेटीका बुझाउने

४ मंसिर, रामेछाप । रामेछापमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । जिल्लाको कुल १ लाख ८० हजार १०६ मतदाता मध्य ८८ हजार ९३३ अर्थात ४९.३८ प्रतिशत मात्र खसेको छ

४ मंसिर, रामेछाप । रामेछापमा मतदान गरे लगत्तै एक बृद्धको निधन भएको छ । लिखु तामाकोसी गाउँपालिका–४ को भिमेश्वर मावि मतदान केन्द्रमा मतदान गरे लगत्तै ७१ का ठग बहादुर सुनुवारको

४ मंसिर, रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गृह जिल्ला रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको पानी ट्याङकी मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्नका लागि घिसिङ शनिवार