
काठमाडौं,८ कात्तिक । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस

४ कात्तिक, रामेछाप । केन्द्रबाट सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँड भएपनि रामेछापमा भने नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ । असोज २३ गते सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा

२ कात्तिक, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङ बागमती प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा आयोजित कार्यक्रमको

२ कात्तिक, रामेछाप । बाम लोकतान्त्रिक गठबन्धनबाट रामेछापका प्रतिनिधिसभाका उम्मेदवार पूर्ण बहादुर तामाङले सांसद जितेपछि आउने तलब भक्ता रामेछापवासीको सेवामा खर्च गर्ने घोषणा गरेका छन् । उनले तलब भक्ता बापत

२ कात्तिक, रामेछाप । आज मन्थली नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले २८ लाख घुसहित रंगेहात पक्राउ परेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर थापालाई

३१ असोज, रामेछाप । बाम लोकतान्त्रिक गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले यस पटक रामेछापवासीले चुनाव जिताउनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले गत निर्वाचनमा थोरै मतले

२६ असोज, रामेछाप । नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । एमाले रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार एवं जिल्ला इन्चार्ज कैलाश

२५ असोज, रामेछाप । सत्ता गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामको हेलिकोप्टर रामेछाप आइपुगेको छ । कान्छाराम अध्यक्ष रहेको अन्नपूर्ण हेलिकोप्टर

२३ असोज, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि रामेछापमा आज साँझसम्म राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन

२३ असोज, रामेछाप । रामेछापमा सत्ता गठबन्धनमा विद्रोह सुरु भएको छ । सत्ता गठबन्धनले तय रामेछाप प्रदेश ख मा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका युवराज चौलागाईको विरुद्धमा आफ्नै पार्टीका नेता