
६ असोज, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछाप जिल्लामा १३ सय ६६ जनाले आवेदन दिएका छन् । भदौ ३० गतेदेखि आजसम्म उक्त संख्यामा

३ असोज, रामेछाप । काठमाडौंमा हराएको मोटरसाइकल रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाबाट जिल्ला प्रहरी कार्यालयले फेला पारेको छ । साउन महिनादेखि हालसम्म सञ्चालन गरिएको चोरीको मोटरसाईकल तथा प्रयोग गर्ने मानिस नियन्त्रणमा

२ असोज, रामेछाप । सरकारले यस आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रामेछापका १४ वटा विद्यालय छनोट भएका छन् । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रामेछापका १४ विद्यालय

२७ भदौ, काठमाडौं । रामेछाप निवासी गायक तथा सर्जक नकुल गौतम रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ अन्र्तत वेष्ट लोक दोहोरी नव कार्यक विधामा टप ५ मा पर्न सफल भएका छन् ।

२६ भदौ, रामेछाप । उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवारको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी परेको छ । गाउँमा भइरहेको एक भेलाको सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष नेवारले कुटपिट

२२ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले आगामी निर्वाचनमा गठबन्धनभित्र जसले टिकट लिएर आउने उम्मेदवारलाई जिताउने बताएका छन् । उनले केन्द्रको निर्देशन अनुसार जिल्लामा गठबन्धनमा रहेको जुन

२२ भदौ, काठमाडौं । मलेसियामा सम्पन्न तेक्वान्दो खेलमा रामेछापका मनोज श्रेष्ठले स्वर्ण पदक जितेका छन् । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–५ सिम्पानी निवासी श्रेष्ठले मलेसियामा भएको खेलमा पाँच जनालाई पछि पार्दै

२२ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता शिवहरि खड्काको आज बिहान निधन भएको छ । रामेछाप सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानी स्थित डाँसे निवासी खड्काको आज बिहान निधन

२१ भदौ, रामेछाप । रामेछापको तामाकोसी नदीमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । सोमवार खाँडादेवी गाउँपालिका–४ कुचिघाटका रामकुमार माझीको मन्थली नगरपालिका–७ ओडोर स्थित तामाकोसी नदीमा पौडी

२० भदौ, रामेछाप । नेकपा एमाले रामेछापले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठकले पाँच जनालाई