
१९ भदौ, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री कमल प्रसाद चौलागाई अस्पताल भर्ना भएका छन् । उनलाई निमोनिया संक्रमण भएको कारण अस्पताल भर्ना भएका हुन् । एमालेको

१८ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापले आगामी संघको निर्वाचन अन्र्तगत समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको छ । आज बसेको कांग्रेसको बैठकले नौ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको

१५ भदौ, रामेछाप । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रदेशतर्फ दुई जना चुनावी कमाण्डर तोकेको छ । एमालेले प्रदेशसभा ‘क’ का लागि जिल्ला

१५ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलभित्र उम्मेदवार बन्ने होडवाजी चलेको छ । सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ

१३ भदौ, रामेछाप । रवि लामेछानेको नेतृत्वमा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले रामेछाप पनि संगठन विस्तार गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही भदौ १६ गते रामेछापको सदरमुकाम मन्थलीमा पार्टीको

१३ भदौ, रामेछाप । डाँका मुद्दामा ६ बर्ष एघार महिना जेल सजाय सुनाएपछि फरार लिखुतामाकोसी गाउँपालिका–५ तिल्पुङडाँडाका २३ बर्षिय भक्त बहादुर तामाङलाई प्रहरीले तीन बर्षपछि पक्राउ गरेको छ । मुन्जु

११ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–४ कल्लेरीमा बारीमा घाँस काटन जाने क्रममा अरिङ्गगालले टोकेर एक जनाको मृत्यु भएको छ । हिजा ( शुक्रवार) साँझ पर्दा पनि घरमा नआएपछि खोजी

१० भदौ, काठमाडौं । विभिन्न ब्राण्डका नामका नक्कली मदिरालाई सक्कली बनाएर बच्दै आएका रामेछापका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली रक्सी बनाउने फ्याक्ट्रीमा नै छापा

१० भदौ, रामेछाप । सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ । निर्वाचनको मिति घोषणा लगत्तै गठबन्धनले सिट

८ भदौ, रामेछाप । रामेछाप जिल्लामा दुम्सी मारेर मोटरसाइकलमा सिन्धुलीतर्फ लैजानै गर्दा खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा नाकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सित्खाबाट सिन्धुलीको सुनकोसी गाउँपालिका