
२१ असार, रामेछाप । सुनापति गाउँपालिका–५ लुभुघाटमा आज भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएकोप्रति नेकपा माओवादी सुनापति गाउँ कमिटीले गहिरो दुःख व्यक्त गरेको छ । माओवादीले पालिकावासीको लागि

२१ असार, रामेछाप । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा ९ जनाको निधन भएको छ । लुभुघाटबाट खनियानी जाने र मध्य पहाडी लोकमार्ग छुटिने घुम्तीमा बस दुर्घटना भएको हो । बस

१६ असार, रामेछाप । कारागार कार्यालय रामेछापमा रहेका १२१ जना कैदी बन्दीको निशुल्क आँखा परीक्षण गरिएको छ । दुई दिन सञ्चालन गरिएको शिविरमा कैदी बन्दीले आँखा परीक्षण गराएका हुन् ।

११ असार, रामेछाप । रामेछाप–काठमाडौँ पत्रकार समाजमा अध्यक्षमा दिपेन्द्र गुरुङ निर्वाचित भएका छन् । राजधानीमा आज सम्पन्न समाजको दोस्रो अधिवेशनले दीपेन्द्र गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समाजको समाजको

१० असार, राामेछाप । लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८३ करोड ३४ लाख बराबरको बजेट ल्याएको छ । आज गाउँपालिकाको ११ औं गाउँसभामा पालिकाकी उपाध्यक्ष दीपा पाख्रिनले ८३

९ असार, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि करिब ५८ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले ५८ करोड बराबरको बजेटको

५ असार, काठमाडौं । नेकपा एमाले रामेछापका नेता चित्र बहादुर कार्कीको निधन भएकोे छ । काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । रामेछाप उमाकुण्ड गाउँपालिका निवासी

४ असार, रामेछाप । नेपाल शिक्षक संघ रामेछापको नबौ जिल्ला अधिवेसनबाट अध्यक्षमा रामकृष्ण श्रेष्ठ निविरोध निर्वाचित भएका छन् । आज सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट महिला

२ असार, रामेछाप । आगामी आर्थिक बर्षको लागि मन्थली नगरपालिकाले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । संघ र प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतसहित गरी करिब

२८ जेठ, रामेछाप । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि नेपाली सेनाको टोलीले उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार