
५ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले अग्रता ह्वातै बढाउदै लगेको छ । कांग्रेस र माओवादीको गठबन्धन गरे पनि एमालेले पछिल्लो मतपरिणाम अनुसार झण्डै दोब्बर मतले अग्रता लिएको

५ जेठ, रामेछाप । स्थाानीय तहको निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सात वटा स्थानीय तहको मतपरिणाम आइसकको छ । सात वटा स्थानीय तहको मतपरिणाम आउदा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले ले

४ जेठ, रामेछाप । रामेछापको शैलुङ दोरम्बा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मैन कुमार मोक्तान मदन विजयी भएका छन् । माओवादी रामेछापका जिल्ला संयोजक समेत रहेका मोक्तान पालिकाको अध्यक्षमा विजयी

४ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवाको वडाअध्यक्षमा एमालेका केशव कुमार प्रधान विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।

४ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मतपरिणाम निकै रोचक बनेको छ । सुरुदेखि नै अग्रता लिएको एमालेलाई पछि पार्दै पछिल्लो मतपरिणाम अनुसार अहिले कांग्रेसले अग्रता लिएको छ । एमालेका

४ जेठ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–५ को वडाअध्यक्षमा माओवादीका गंगा बहादुर तामाङ (कमान) विजयी भएका छन् । उनले कांग्रेस र एमालेको गठबन्धनलाई १५८ मतान्तरले पछि विजयी भएका हुन ।

३ जेठ, रामेछाप । नेकपा एकीकृत समाजवादीले रामेछापको मन्थली नगरपालिकाको वडाअध्यक्ष जितेर खाता खालेको छ । जिल्लाको ६४ वटा वडा मध्ये एर्कीकृत समाजवादीले मन्थली नगरपालिका–५ सुनारपानीको वडाअध्यक्षमा जित हासिल गरेको

३ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीमा एमालेका शिव न्यौपाने वडाअध्यक्षमा निर्वाचित भएका छन् । न्यौपाने गत स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

३ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । पालिकाको वडा नम्बर ९ पिङखुरीमा एमालेबाट वडाअध्यक्षमा अकल बहादुर भण्डारी विजयी भएका छन् । उनले ३९६ मत पाएर

३ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार एमालेले फराकिलो मतान्तरले अग्रता लिएको छ । एमालेका उम्मेदवार शेरबहादुर सुनुवारले २७९४ मत प्राप्त गर्दै कांग्रेसका उम्मेदवार जितबहादुर कटुवालले १७२४ मत