banner-2

गोकुलगंगा गाउँपालिका–३ को वडाअध्यक्षमा एमालेका कार्की विजयी

१ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नर विक्रम कार्की विजयी भएका छन् । केहीबेर अघि सार्वजनिक गरिएको वडाको मतपरिणाम अनुसार कार्कीले कांग्रेसका वडा अध्यक्षका

रामेछाप नगरपालिकामा कांग्रेसले खाता खोल्यो, वडा नम्बर १ गोठगाउँकाे वडाअध्यक्षमा खत्री विजयी

१ जेठ, रामेछाप । रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । भर्खरै सार्वजनिक गरेको मतपरिणाम अनुसार रामेछाप नगरापलिका–१ गोठगाउँमा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रेख बहादुर खत्री विजयी भएका हुन्

सुनापति गाउँपालिकामा कांग्रेसको अग्रता कायमै

१ जेठ, रामेछाप । सुनापति गाउँपालिका–१ गुन्सी वडाको मतगणना सम्पन्न हुँदा गाउँपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । पालिकामा गुन्सीबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार कमान (दिपेन्द्र) खड्काले ९४२ मत प्राप्त गरेका

सुनापति गाउँपालिकामा माओवादीलाई पछि पार्दै कांग्रेसले लियो अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा माओवादीलाई पछि पार्दै झिनो मतले कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार कमान (दिपेन्द्र) खडकाले ४७७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार

उमाकुण्ड गाउँपालिकामा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

३१ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकामा कांग्रेसको अग्रतालाई पछि पर्दै एमालेले अग्रता लिएको छ । उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ६०० सय मत गणना गर्दा एमालेबाट अध्यक्षको उम्मेदवार बनेका

रामेछापमा कांग्रेसले खाता खोल्यो, गोकुलगंगा गाउँपालिका–१ चुचुरेको वडाअध्यक्षमा वस्तेत विजयी

३१ वैशाख, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत गोकुलगंगा गाउँपालिका–१ चुचुरेको वडा अध्यक्षमा नेपाली कांग्रेसमा छत्र बस्नेत विजयी भएका छन् । उनले आफ्ना निकटम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी कार्कीलाई 

रामेछाप नगरपालिकामा दिउँसो १ बजेटबाट मतगणना सुरु हुने

३१ वैशाख, रामेछाप । रामेछाप नगरपालिकामा आज दिउसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । मतगणनाको लागि भर्खरै सर्वदलीय बैठक सम्पन्न भएको छ । दलहरुको बीचमा हिजो राती गाठगाउँबाट

दोरम्बा शैलुङ गाउँपालिकामा ११ बजेबाट मतगणना सुरु हुने

३१ वैशाख, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा अहिले ११ बजेबाट मतगणना सुरु हुने भएको छ । मतगणनाको लागि सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र टोकरपुरमा सवै

खाँडादेवी गाउँपालिकामा १३ हजार ५५६ मत खस्यो, दुई दिन गणना नहुने

३१ वैशाख, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा १३ हजार ५५६ मत खसेको छ । गाउँपालिकाको वडा नम्बर १ राकाथुम बाहेक बाँकी आठ वडामा सो मत खसेको हो । शुक्रवार विवाद

मन्थली नगरपालिकामा २५ हजार ७०१ मत खस्यो, केही बेरमा मतगणना हुँदै

३१ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा २५ हजार ७०१ मत खसेको छ । कुल ३७ हजार २२० मतदाता मध्ये २५ हजार ७०१ मत खसेको हो । नगरपालिकाको १४ वटै