
३० वैशाख, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका बाहेक सात वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएको स्थानीय तहको केन्द्रमा मतपेटिका आउने क्रम चलिरहेको छ । आज

३० वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाम ९ हजार ८१७ मत खसेको छ । आज सम्पन्न मतदानमा कुल १६ हजार २४७ मतदाता मध्ये ९ हजार ८१७ मत खसेको हो ।

३० वैशाख, रामेछाप । रामेछापमा मतपेटीका बोकेको मिनी ट्रक दुर्घटना भएको छ । मन्थली नगरपालिका–१ गोठगाउँबाट नगरपालिकाको केन्द्र रामेछाप बजारतर्फ मतपेटिका बोकेर आइरहेको मिनी ट्रक दुर्घटना भएको हो । दुर्घटनामा

३० वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा देशको ठाउँठाउँमा झडप भइरहदा मधेश प्रदेशमा पनि मतदान सकिएपछि स्थानीयले मतपेटिका भएको ढ्वाङनै लिएर भागेका छन् । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–२ भिडियाही टोलमा

३० वैशाख, रामेछाप । रामेछाप नगरपालिकामा मतदान सम्पन्न भएको छ । नगरपालिकाको नौ वटै वडामा मतदान सम्पन्न भएको छ । रामेछाप नगरपालिकामा १६ हजार ३३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले

३० वैशाख, रामेछाप । रामेछाप जिल्लाको एउटा मतदान स्थल अन्तर्गत रहेको तीन वटा मतदान केन्द्रमा आज मतदान नहुने भएको छ । मतदान सुरु भएको डेढ घण्टापछि बिहान साढे ८ बजे

३० वैशाख, रामेछाप । झडपको कारण मतदान प्रभावित भएको रामेछापको तीन वटा मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन् । आज बिहान दुई पक्षिय झडपको कारण झडप भएपछि चार

३० वैशाख, रामेछाप । रामेछापको चार मतदान केन्द्रमा झडप भएपछि रोकिएको मतदात प्रक्रिया पुनः सुचारु गराउनको लागि जिल्ला सुरक्षा समितिले आवश्यक तयारी थालेको छ । चार स्थानमा झडप हुँदा प्रहरीले

३० वैशाख, रामेछाप । रामेछाप जिल्लामा आज भइरहेको मतदानमा करिब ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । १ लाख ७८ हजार ८६७ मतदाता मध्ये ७० प्रतिशत मत खस्ने अनुमान

३० वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका छन् । उनले जिल्लाभित्र शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताउदै तीन वटै सुरक्षा