
३० वैशाख, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकार दीपककुमार पहाडीले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न रामेछापवासीलाई आग्रह गरेका छन् । उनले आज भइरहेको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न

२९ वैशाख, रामेछाप । रामेछाप जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको छ । मौन अवधिमा भोट माग्न नपाइने र चुनाव प्रचार प्रसारको काम गर्न नपाइने भएपनि राजनीतिक दलका कार्यकर्ता र

२८ वैशाख, काठमाडौं । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र चुनावको सम्पूर्ण तयारी भएको बताएको छ । जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटै वडामा निर्वाचनको सम्पूर्ण तयार

२७ वैशाख, रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ । गत निर्वाचनमा पालिका एमालेले जितेको थियो

२७ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा चुनावी अभियान सम्पन्न भएसँगै राजनीतिक दलहरु चुनावी हिसाबमा जुटेका छन् । १४ वटा वडा रहेको मन्थली जिल्लाकै धेरै मतदाता रहेको नगरपालिका हो ।

२७ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले पार्टीले स्थानीय तहको निर्वाचनमा चार वटा स्थानीय तहमा चुनाव जित्ने दावी गरेका छन् । उनले सुनापति दोरम्बा गाउँपालिकासँगै

२७ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले यस पटक रामेछापमा पार्टीले राम्रो नतिजा ल्याउने दावी गरेका छन् । उनले विगतको भन्दा पार्टीको सांगठानिक अवस्था बलियो

२७ वैशाख, काठमाडौं । स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु

२६ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकामा नेपाली कांग्रेले चुनावी अभियान तीब्र बनाएको छ । घरदैलोे कार्यक्रम अन्तर्गत कांग्रेसले चुनावी अभियानलाई तीब्रता दिएको हो । कांग्रेसबाट उमाकुण्ड गाउँपालिकाका अध्यक्षका उम्मेदवार जित

२६ वैशाख, रामेछाप । रामेछाप नगरपालिकामा राजनीतिक दलहरुबीच चुनावी हिसाब सुरु भएको छ । चुनावी अभियानसँगै नौ वटै वडामा घरदैलो र चुनावी सभा गरेसँगै राजनीतिक दलहरुले चुनाव जित्न आवश्यक पर्ने