
१६ वैशाख, रामेछाप । जिल्ला स्तरबाट गठबन्धन हुन नसकेपछि एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अन्तिम समयमा आएर रामेछापको दुई स्थानीय तहमा

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टीबाट सुनापति गाउँपालिकाको उम्मेदवार बनेका दिपेन्द्र खड्कालाई जितको अग्रिम शुभकामना दिएका छन् । पार्टीले टिकट वितरणमा यस पटक युवा

१४ वैशाख, काठमाडौं । अब सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले दुई दिन विदा

१३ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष उपाध्यक्ष र ६ वटा वडाबाट गरी ३२ पदको

१२ वैशाख, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट केशव महतले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी उपाध्यक्षको लागि सरस्वती गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन् । गत निर्वाचनमा

१२ वैशाख, रामेछाप । रामेछाप नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसबाट लवश्री न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपानेसँगै नगर उपप्रमुखमा बालाकुमारी थापा कार्कीमा उम्मेदवारी दर्ता गराएकी छिन् । नगर प्रमुख

१२ वैशाख, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका मैन कुमार मोक्तान र उपाध्यक्षको उम्मेदवार बनेकी देउ कुमारी थापामगरले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको

१२ वैशाख, रामेछाप । रामेछाप नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बन्नेहरुले आज मनोनय दर्ता गराएका छन् । रामेछाप बजारमा बाजागाजासहित एमालेका नेता कार्यकर्ताहरुले र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्

१२ वैशाख, रामेछाप । रामेछापमा कांग्रेस बाहेक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालेमल गर्ने सहमति भएको छ । चुनावी तालमेल गर्न काग्रेसले नमानेपछि माओवादी र एकीकृत समाजवादीबीच

१२ वैशाख, रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सुनापति गाउँपालिकामा एमालेबाट उम्मेदवार बनेकाहरुले मनोनय दर्ता गराएका छन् । एमालेबाट गाउँपालिकाका अध्यक्ष बनेका ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्ष