banner-2

एमालेको स्थायी कमिटी सदस्यमा कैलाश ढुंगेलको चर्चा

२० मंसिर, काठमाडौं । नेकपा एमालेले पदाधिकारी बाहेक स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरुको नाम टुंगो लगाउन गृहकार्य सुरु गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र पोलिटब्यूरो

रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा वल

१८ मंसिर, रामेछाप । नेकपा माओवादी रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा प्रवल कुमार बल चयन भएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सम्पन्न सम्मेलनबाट वल सर्वसम्म अध्यक्षमा चयन भएका

रामेछापमा मतदाताको संख्या १ लाख ६७ हजार पुग्यो, कुन स्थानीय तहमा कति (सूचीसहित)

१८ मंसिर, रामेछाप । रामेछाप जिल्लामा मतदाताको संख्या १ लाख ६७ हजार ३५४ जना पुगेको छ । विहिवारसम्मको तथ्याङक अनुसार रामेछापका आठ वटा स्थानीय तहमा मतदाताको संख्या १ लाख ६७

राखेपका सदस्य सचिव घिसिङको स्वकीय सचिवमा रामेछापका गोले नियुक्त

१७ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ ‘टलक’को स्वकीय सचिवमा रामेछापका गंगालाल गोले नियुक्त भएका छन् । सदस्य सचिव घिसिङले विद्यार्थी नेता गोलेलाई स्वकीय सचिवमा नियुक्त

महिला हिंसा अन्त्य गर्न सबै मिलेर लाग्नु पर्छः उपप्रमुख खड्का

१६ मंसिर, रामेछाप । रामेछाप नरपालिकाका उपप्रमुख सृजना खड्काले महिला हिंसा अन्त्य गर्नको लागि सबै पक्ष मिलेर लाग्नु पर्छ । समाजको सोचमा परिवर्तन आवश्यक रहेको बताउदै उनले महिला हिंसाको विरुद्ध

रामेछापका कांग्रेसका स्वर्गीय नेता मेघबहादुर खत्रीका छोरा माओवादीमा प्रवेश

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेस रामेछापका स्वर्गीय नेता मेघबहादुर खत्रीका छोरा बसन्त केसी कांग्रेस परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आफ्नो बुबा र दिदीको गाडी दुर्घटनामा

माओवादी खाँडादेवी गाउँ कमिटीको अध्यक्षमा बुढाथोकी निर्वाचित

१४ मंसिर, रामेछाप । नेकपा माओवादी केन्द्र खाँडादेवी गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गंगा बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । रामेछापमा सात वटा स्थानीय तहको

जुवा खालबाट रामेछापका केसीसहित पाँच पक्राउ

१४ मंसिर, रामेछाप । जुवा खेलिरहेको अवस्थमा रामेछापका एक सहित पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कोटेश्वरमा जुवा खेलिरहेको अवस्थमा पाँच जना ५ जना जुवाडेलाई प्रहरीले पक्राउ

रामेछापबाट एमालेको केन्द्रीय सदस्यमा तीन जना निर्वाचित

१४ मंसिर, रामेछाप । नेकपा एमालेको दसौ महाधिवेशनबाट रामेछापका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आज सम्पन्न महाधिवेशनमा औपचारिक घोषणामा एमालेका ३०१ जना केन्द्रीय सदस्य मध्ये रामेछापबाट तीन

माओवादी रामेछाप नगर कमिटीको अध्यक्षमा पुनः तामाङ निर्वाचित

१२ मंसिर, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापको अध्यक्षमा मोतीलाल तामाङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । नगर अधिवेशनबाट तामाङलाई सर्वसम्मत अध्यक्ष बनाउने घोषणा गरेको हो । नगर कमिटीको तीन