
११ मंसिर, रामेछाप । नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कंकर बोहोरा निर्मलको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । आज मन्थलीमा

११ मंसिर, चितवन । नेकपा एमालेको जारी दसौ महाधिवेशनको बन्दसत्रले पदाधिकारी चयन गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । निर्वाचन भन्दा सकेसम्म सर्वसम्मत रुपमा पदाधिकारी चयन हुनुपर्ने प्रतिनिधिहरुको

१० मंसिर, रामेछाप । नेकपा एकीकृत समाजवादीले सुनापति गाउँ कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न गाउँ कमिटीको भेलाले दुर्गा बहादुर घिमिरेको अध्यक्षमा ३५ सदस्यीय गाउँ कमिटी घोषणा

१० मंसिर, चितवन । नेकपा एमालेको दशौ महाधिवेशनमा रामेछापबाट २४ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । रामेछाप जिल्लाको आठ स्थानीय तहबाट १९ महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका थिए ।

९ मंसिर, रामेछाप । आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन रामेछापको सदरमुकाम मन्थलीमा दिप प्रज्जवलन गरेर कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा मन्थली

९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता रत्न गौतमले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले बागमती प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा

९ मंसिर, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले

५ मंसिर, रामेछाप । रामेछापमा नेकपा माओवादी केन्द्रको ४२ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । हिजोबाट सुरु भएको वडा अधिवेशन अन्तर्गत जिल्लाको ६४ वडा वडा मध्ये ४२ वडामा

४ मंसिर, रामेछाप । मन्थली नगरपालिका–२ कठजोरमा आफ्नै बहिनी ताना पर्ने सुस्त मनस्थिति भएकी एक किशोरीलाई जबरजस्ती करणी गरेर फरार रहेका एक २९ बर्षिय युकवलाई प्रहरीले पक्राउ परेको छ ।

४ मसिर, रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँपालिका अन्तर्गत पाँच वटा वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । वडा