banner-2

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित, मत विभाजन सुरु

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाउने निश्चित भएको छ । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले मत दिनेसँगै विश्वासको मत पाउने निश्चित

संसदमा विश्वासको मतमाथि मतदान हुँदै (फोटोफिचर)

३ साउन, काठमाडौं । प्रतिनिधिसभा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेको छ । संसद सचिवालय मतदानको लागि मत दिने, नदिने र तटस्थ बस्ने संसदहरुको लागि छुट्टाछुट्टै ठाउँको

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने यस्तो छ अंकगणित

३ साउन, काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापित भएसँगै पहिलो पटक बस्न लागेको बैठकमै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएको छन् । विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको

सर्वोच्च अदालतको फैसला विरुद्ध रामेछापमा मसाल जुलुसहित प्रदर्शन (फोटोफिचर)

२ साउन, रामेछाप । प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध रामेछापमा राष्ट्रिय युवा संघले मसाल जुलुससहित प्रर्दशन गरेको छ ।

गेलु घटना प्रकरणः यस्तो छ पीडित परिवारले प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्र (पूर्ण पाठसहित)

२ साउन, रामेछाप । मन्थली नगरपालिका–१२ सिक्रालका काले भनिने राजकुमार बुढाथोकीको मृत्युको विषयलाई लिएर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला प्रशासन कार्यालय रामेछापमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

गेलु घटनाः आरोपित दुई जना प्रहरी हिरासतमा, आफन्त सडकमा

१ साउन, रामेछाप । मन्थली नगरपालिका–१२ का राजकुमार बुढाथोकीको मृत्युको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सम्पन्न गरेको छ । मृतकका परिवारले किटानी जाहेरी दिएपछि

सुनापति गाउँपालिकावासीलाई गुण लगाउने धर्मगुरु तामाङ सम्मानित

३१ असार, रामेछाप । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि महत्वपूर्ण योगदान गर्ने धर्मगुरु एवं सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक बिमानसिंह तामाङ सम्मानित भएका छन् । कोरोना संक्रमण सुरु

पुनर्निर्माण प्राधिकरणको कामः ९० प्रतिशत निजी आवास निर्माण

काठमाडौं, असार ३१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण लगायतका कार्यहरु सम्पन्न गर्न प्राधिकरणको अवधिभर विद्यमान जनशक्ति यथावत राख्न सिफारिस गरेको छ । बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले कोभिड

रामेछापमा कांग्रेसको पार्टी कार्यालय बनाउन एमाले नेता गौतमले गरे तीन लाख सहयोग

३० असार, रामेछाप । नेपाली कांग्रेस रामेछापको पार्टी कार्यालय निर्माणको लागि नेकपा एमालेका नेता रत्न गौतमले तीन लाख रुपैयाँ सहयोग गरेका छन् । खानी निर्माण सेवाका अध्यक्ष समेत रहेका नेता

सर्वोच्च अदालतको फैसला विरुद्ध रामेछापमा एमालेको मसाल जुलुस (फोटोफिचर)

३० असार, रामेछाप । सर्वोच्च अदालतलको फैसलाको विरुद्ध नेकपा एमाले रामेछाप खाँडादेवी गाउँ कमिटीको आयोजनामा खाँडादेवी गाउँपािलकामा मसाल  जुलुस निकालिएको छ । आज साँझ खाँडादेवी गाउँपालिकामा एमाले गाउँ कमिटी र