banner-2

मन्थलीमा बारीमा ढुकेर बालिका बलात्कार गरेको आरोपमा श्रेष्ठ पक्राउ

३१ वैशाख, रामेछाप । बारीमा  ढुकेर बालिका बलात्कार गरेको आरोपमा मन्थलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते दिउसो बालिका बारीमा आएको मौका छोपेर कोही पनि नभएको

मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु

३१ वैशाख, रामेछाप । रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित आलमपुर निवासी माधव प्रसाद पकुवालको आज बिहान  २ बजे

ओली आजै पुनः प्रधानमन्त्रीमा नियुक्त हुँदै

३० वैशाख, काठमाडौं । संसदमा विश्वास गुमाए पनि विपक्ष दलहरुले संसदमा बहुमत पुर्याउन नकसेपछि आजै राती केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको

बूढानीलकण्ठमा ओली–नेपालबीच निर्णायक वार्ता जारी

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच निर्णायक वार्ता सुरु भएको छ । बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर

कोरोना संक्रमणबाट रामेछापका ढुंगेलको मृत्यु

३० वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट रामेछापका थप एक जनाको निधन भएको छ । खाँडादेवी गाउँपालिका–५ पकरवास निवासी करिब ४८ बर्षिय ओम प्रसाद ढुंगलेलको अस्पतालमा उपचारको क्रममा आज बिहान निधन

रामेछापको आठ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय, के खुल्ने के नखुल्ने ? (सूचनासहित)

२९ वैशाख, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले आठ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण र

रामेछापका कोरोना संक्रमित तामाङको अक्सिजन नपाएर ज्यान गयो

२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । दोरम्बा गाउँपालिका–७ लखनपुर निवासी राजु तामाङको वीर अस्पतालमा अक्सिजन नपाएर निधन भएको हो । राजधानी

कोरोना संक्रमित रामेछाप नगरपालिकाका उपप्रमुख खडकालाई नगरवासीकै चिन्ता

२८ वैशाख, रामेछाप । रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन अघि परीक्षण गर्न पठाइएको स्वाबको रिपोर्टमा खड्कालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

रामेछापमा पिसिआर परीक्षणको रिपोर्ट आउन पाँच दिन कुर्नुपर्ने बाँध्यता

२८ वैशाख, रामेछाप । रामेछाप जिल्लामा समयमा नै पिसिआर परीक्षणकाे रिपोर्ट नआउदा संक्रमण फैलिन त्रास बढेको छ । रामेछाप जिल्लामा कोरोना संक्रमणको संख्या बढदै गएपछि पिसिआर परीक्षणको कामलाई तीब्रत दिएको

दोरम्बा गाउँपालिकाभित्र संक्रमित बढिरहेका छन् सतर्क रहनुहोसः उपाध्यक्ष घिसिङ

२८ वैशाख, रामेछाप । दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या बढिरहेकाले उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह गरेकी छिन् । उनले दोरम्बा गाउँपालिकामा कोरोनाकसँग मिल्दो जुल्दो लक्षणको कारण