Twitter

राजनीति बडो बेइमान हुन्छ

सत्ता:भारतलाई मनाउन मात्र संविधान संसोधन गर्दैछ ! मधेसी मोर्चा त अशन्तुष्टी बोकेरै चुनावमा जान चाहान्छ,किनकी भोटको राजनीति बडो बेइमान हुन्छ

निष्ठा र वीरता क्रान्तिको उर्जा

रामेछापको दोरम्वामा २०६० साउन ३२ गते तत्कालीन शाही नेपाली सेनाद्वारा बर्बरता पूर्बक हत्या गरिएका आदरणीय कमरेड बाबुराम योन्जन ‘पुष्प’, चतुरमान थामी, रक्तिम लामा, ललिका लगायत २१ जना महान शहिदहरु प्रति

कर्मठ र उद्यमी युवा

राष्ट्रिय युवा परिषद,स्थायी मूल नारा प्रस्तावितः समृद्ध नेपालका लागि स्वस्थ्य, कर्मठ र उद्यमी युवाअन्तराष्ट्रिय युवा दिवस २०१६ को नेपाली नाराः गरिवि उन्मुलनमा युवा प्रतिवद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता