रामेछापकी चेली भावना सुनुवारले दिलाइन स्वार्णपदक



१५ पुस, काठमाडौं ।
पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद प्रतिगोगीतामा रामेछाप दुरागाउँ–५ की भावना सुनुवारले मध्यमाञ्चलका लागि स्वर्णपदक दिलाएकी छिन् ।

विराटनगरमा सम्पन्न सातौ खेलकुद प्रतियोगितामा  उनले उत्कृष्ट खेल मार्फत स्वर्णपदक दिलाएकी हुन् ।

स्क्वास प्रतियोगितामा उनले मध्यमाञ्चललाई स्वर्ण दिलाउन सफल भएकी छिन् ।

एक बर्ष अघि भएको तेश्रो सिभिल बैंक खुला स्क्वास प्रतियोगिामा पनि सुनुवार च्याम्पियन बनेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
y2UvO0nohX4p, Y1m3Ii6RtYV4pe8J, Fi1XoCOppQEM0e, qK8bENDFMy, AfZsk, WAUyChlp, FCBXf, 2vnPAaybhe7, ftYoEfa7N, uWTIMz