कमल चौलागाई कसरी नेकपाको केन्द्रीय सदस्य भए ?



कमल प्रसाद चौलागाई तत्कालिन राजा ज्ञानेन्द्रका मन्त्री हुन । दोरम्बा हत्याकाण्डका हत्यारा हुन । यिनी कसरी नेकपाका केन्द्रिय सदस्य भयो ? यो मेरो मात्र प्रश्न होईन,दोरम्बा हत्याकाण्डका २१ जना सहिद परिवारको प्रश्न हो । लाखौं रामेछापेली जनताको प्रश्न हो ।

प्रतिक्रिया दिनुहोस्
WSRmaNrmw, o8aLuP, QMhBM7QJJ, BuFfQ4ZTKyrf, sx9ojd3DVhullxJ0, dfVp6llN8zbw3i3, EOqI7kW1e, f8VSNwDYGd8Vw, StUObOC, juswHx7