चाकडी गर्नेलाई पुरस्कार दिने



नेकपा माओवादी केन्द्रको रामेछापलाई हेर्ने दृष्टिकोण उल्टो छ । मिठो भए आफ्ना वरिपरीकालाई भात हाल्न लगाउने तितो भए बलिदानको गाथा बाकेको जिल्ला भन्दै भाषण गर्दै उकास्दै ताल हाल्ने । अवसरबाट सधै बञ्जित गर्दे तथा ढाटुवा कुरा गर्ने, दबाब दिने र चाकडी गर्नेलाई पुरस्कार दिने ।

प्रतिक्रिया दिनुहोस्