धन्यवाद ! कुलमान घिसिङ !



“कुलेखानी”-“कुलमान”
उस्तै-उस्तै, ठाम-नाम ।
“कुले” काे सञ्चिती;
“कुल” काे तैनाथी !?
धन्यवाद ! कुलमान घिसिङ !!
हट्याे ? सदरमा लाेडसेडिङ !??

प्रतिक्रिया दिनुहोस्