राजनीति गर्नेहरु सबै खराब हुँदैनन



राजनीति गर्नेहरुका धेरै कमी,कमजोरीहरु छन्, मान्छु।तर, राजनीति गर्ने सबै खतम,खराब र स्वॉठ हुन;अरु क्षेत्रमा लागेका सर्वज्ञ र सर्वोत्तम हुन् भन्ने केही मान्छेको दावी विनम्रतापूर्वक अस्वीकार गर्दछु। सबैलाई क,ख देखि सिकाउन खोज्ने र नभएको विद्वता छॉट्ने कर्म गरेको मानव जातीलाई सुहाउने कुरा हो जस्तो लाग्दैन। फेरि पनि हाम्रो समस्या क्षमता र जिम्मेवारीबीच असन्तुलन हो भन्नेमा सहमत छु।

प्रतिक्रिया दिनुहोस्