सडक र सदनमा तान्डब



आजकाल देशको राजनिती होडबाजीमा चलेको छ । कहिले काङ्ग्रेसले बेच्ने, कहिले एमालेले बेच्ने अहिले माओवादीले बेच्न लाग्दा बेच्न नदिने भन्दै सडक र सदनमा तान्डब मच्चाउदै छन् । रास्ट्रवाद भन्दै रास्ट्र्लाइ बन्दी बनाउनु पनि रास्ट्रघात हो । सामान्य कुकुर – बिरालो र कुखुरा मर्दा सम्म बन्द गर्ने संस्कृति सिकाउने नेतालाई जबसम्म जनताले चिन्न सक्दैनौं तबसम्म आन्दोलन मात्र हुन्छ, देश बिकाश हुँदैन । जनताले भोट दिएर सदनमा पठाएका नेताले निकास दिन नसकेर सडकमै आउछन भने कत्तिको सक्षम नेतालाई भोट दिएर पठाइएछ भनेर हामी सर्बसाधारण जनताले सोच्न जरुरत छ

प्रतिक्रिया दिनुहोस्