स्यावास कुलमान !



स्यावास कुलमान । उपत्यकावासीले खेप्दै आएको १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालो पार्ने अभियानमा लागेको देख्दा आज आम नेपाली जनतामा  आशा पलाएको छ । यो देशमा पनि राम्रो काम गर्ने मान्छे छन भन्ने उदाहरण कुलमान घिसिङ हुन् ।

प्रतिक्रिया दिनुहोस्