रामेछापमा पार्टी पराजय हुनु अन्तघातको शिकार



अनुशासनको छडी चलाउन नसक्दा धेरै गाउँ तथा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु अन्तघातको शिकार हुनुपरेको छ । यस पीडादायी क्षणमा थोरै मतको अन्तरले पराजित हुनु परेका धेरै होनहार साथीहरुप्रति दुःख व्यक्त गर्दै यसमले एक दिन न्याय गर्नेछ भन्नेमा विश्वास व्यक्त गर्दछु । जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्