समाज निर्माणमा जुटौं



आज हामी विकास भएन भनेर भौतारिएका छौं । हाम्रो समाजमा हुने विकास निर्माणको काममा युवाहरुको अग्रसरताको खाँचो छ । हामी पहुँज विहीनहरुएकताबद्ध भएर समाज निर्माणमा लाग्नुको विकल्प छैन् । मौनता तोडदै समाज निर्माणमा अग्रसर भएर लाग्नु पर्छ । युवा जुटे देशको विकास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्