यी हुन माओवादी केन्द्रका उम्मेदवार को कहाँ ? (सूचीसहित)



५ कार्तिक, काठमाडौं ।
नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले प्रतिनिधिसभासँगै प्रदेशसभाको उम्मेदवारको पनि टुंगो लगाएको हो ।
यी हुन माओवादी केन्द्रबाट उम्मेदवार बनेकाहरु (सूचीसहित)

(क) संघीय संसदका उम्मेदवारहरु :
१. भोजपुर, सुदन किराँती
२. सोलुखुम्बु, हेमकुमार राई
३. रामेछाप, श्यामकुमार श्रेष्ठ 
४. सिन्धुपाल्चोक क्षेत्र नं.–१, अग्निप्रसाद सापकोटा
५. नुवाकोट क्षेत्र नं.–१, हितबहादुर तामाङ
६. लमजुङ, देवप्रसाद गुरुङ
७. गोरखा क्षेत्र नं.–१, हरिराज अधिकारी
८. गोरखा क्षेत्र नं.–२, नारायणकाजी श्रेष्ठ
९. बाग्लुङ क्षेत्र नं.–२, देवेन्द्र पौडेल
१०. रोल्पा, वर्षामान पुन
११. रुकुम (पूर्व), कमला रोका
१२. रुकुम (पश्चिम), जनार्दन शर्मा
१३. जुम्ला, गजेन्द्र महत
१४. कालिकोट, दुर्गा बहादुर रावत
१५. हुम्ला, जिमी लामा
१६. जाजरकोट, शक्ति बहादुर बस्नेत
(ख) प्रादेशिक संसदका उम्मेदवारहरु :
१. ताप्लेजुङ (ख), टंक आङबुहाङ
२. पाँचथर (ख), इन्द्र आङ्वो
३. संखुवासभा (क), पूर्णप्रसाद राई
४. ओखलढुंगा (ख), मोहन कुमार खड्का
५. खोटाङ (ख), रामकुमार राई
६. दोलखा (ख), बिशाल खड्का
७. रसुवा (ख), इन्द्रबहादुर गोतामे
८. सिन्धुपाल्चोक २ (क), युवराज दुलाल
९. सिन्धुपाल्चोक २ (ख), दावा लामा
१०. नुवाकोट १ (क), राधिका तामाङ
११. नुवाकोट २ (ख), हिरानाथ खतिवडा
१२. धादिङ १ (ख), शालिकराम जमरकट्टेल
१३. धादिङ २ (ख), जगत सिम्खडा
१४. म्याग्दी (क), विनोद केसी
१५. गोरखा १ (क), लेखबहादुर थापा
१६. गोरखा २ (क), कमल नहर्की
१७. गोरखा २ (ख), अमर बहादुर गुरुङ
१८. बाग्लुङ २ (क), चन्द्र बहादुर बुढा
१९. रोल्पा (क), कुलप्रसाद केसी
२०.रोल्पा (ख), दिपेन्द्र पुन
२१. रुकुम (पश्चिम) (क), गोपाल शर्मा
२२. रुकुम (पश्चिम) (ख), रातु कामी
२३. रुकुम (पूर्व) (क), तेजबहादुर ओली
२४. रुकुम (पूर्व) (ख), पूर्णबहादुर घर्ति
२५. डोल्पा (ख), बीरबहादुर शाही
२६. हुम्ला (ख), विजय भण्डारी
२७. जुम्ला (क), नरेश भण्डारी
२८. कालिकोट (ख), महेन्द्र बहादुर शाही
२९. जाजरकोट (क), गणेश सिंह
३०. बझाङ (ख), देवकी मल्ल
३१. बैतडी (क), केशव बहादुर भट्ट
३२. दार्चुला (ख), मानबहादुर धामी

प्रतिक्रिया दिनुहोस्