रामेछापमा बाम गठबन्धनलाई चुनौती



मन्थलीमा हिजो जे देखें र सूने । जे गर्यो र भयो यो सबै गतिविधि बाम गठबन्धनबाटै भयो । यस ले के देखाउछ भने गठबन्धनको साझ उमेदवारलाई ठूलो चूनौतिको सामना गर्र्न पर्छ ।

कमान सिंह मोक्तान

एमाले जनलाई आफ्नै नेता मन नपरेकै हो । माओवादी जनलाई पूरानो कार्यकर्तालाई अन्याए भएकै हो भने गठबन्धनको नेतृत्वले यसका हल बेलैमा खोजौं । समय घटकेको छैन ।आगो आगै हो झिल्को भन्नु हुंदैन । हावाले साथ दिए झिल्कोले संसार डढाऊछ । समस्या सानू भन्न मिल्दैन सबन्धित निकायमा जिम्मेवारी लिएर बस्नुहूने बरिष्ठहरूको चेतना भया।

प्रतिक्रिया दिनुहोस्