उम्मेदवारी फिर्ता लिउ राजनीतिक जीवन लामो छ



रामेछापका माओबादी केन्द्रका बिद्रोही कमरेडहरू तपाईहरू हिजोका दिनसम्म जसरी जसका लागि टिकटको लबिङ गर्दै हिड्नु भयो हो हिजोको दिनमा हामी पनि कसैका लागि तपाईहरू जस्तै हिडेकै हो ।

कैलाश मगर

आखिर रामेछापको माओबादीले जति नै सङ्ख्यामा दाबी ईच्छा ब्यक्त गरे पनि पाउने त आखिर एक जना मात्र हो । त्यो पाईनै सक्यो त्यसैले पार्टीले गरेको निर्णयलाई आफ्नो असहमति दर्ज सहित चुनाबी माहौलमा अगाडि बढौ र उम्म्दवारी फिर्ता लिऊ । आखिर राजनितिक जीवन लामो छ ।

आज टिकट नपाउदा भोलीको टिकट पाउने गरि अघि बढौ । आज टिकट पाउनेलाई सहयोग गरौ ताकि भोली आफुले पाउदा उसले पनि सहयोग गरोस । आखिर राजनीति त गर्नु नै छ । आफु पनि भोली टिकट लिनु नै छ ।

प्रतिक्रिया दिनुहोस्