स्काभेटर एम्बुलेन्स र पैसामा रामेछापवासीले नैतिकता बेच्दैनन



रामेछापमा कांग्रेस अत्यन्तै कमजोर छ । उमेदवार छनौटमा केही ध्यान दिँदो हो त बामगठबन्धनसँग उसको प्रतिस्पर्धा नभए पनि स्थानीय तहको निर्वाचनमा भन्दा केही बढी मत ल्याएर आफ्नो हैसियत क्रेट गर्थ्यो ।

तर यसो नहुँदा यति स्क्याभेटर र एम्बुलेन्स दिन्छु , एक भोटको यति पैसा दिन्छु भनेर प्रलोभनमा पार्दैमा रामेछापेली जनताले आफ्नो नैतिकता बेचेर रामेछाप डुबाउने छैनन् ।

अनमोल अविनाश

रामेछापको समृद्धि सम्मुनुतिको लागि बामगठबन्धनका साझा उमेदवारको विकल्प हुनेछैन । जनतालाई आज किन्नले भोली यिनै जनतालाई आफ्नो दास बनाउनेछन् । यसर्थ रामेछापेली जनतालाई सजक रहि आफ्नो स्वविवेक प्रयोग गर्न हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्