जातको नेता हैन, जनताको नेताको खाँचो छ



कैलाश ढुंगेलले बाहुनको हैन बिचारको नेतृत्व गर्ने हो । जुन बिचार भनेको गरिखाने बर्गको स्थायी सरकार मार्फत संविधानको कार्यान्वयन गरि संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको संस्थागत विकास र राष्ट्रिय स्वाभिमानको रक्षा, दीगो शान्ति र समृद नेपालको निर्माण हो । जातको नेता हैन, जनताको नेताको खाँचो छ ।

मिलन घिसिङ

प्रतिक्रिया दिनुहोस्