रामेछापमा एम्बुलेन्स दिन्छु भनेर मात्र हुन्छ ?



मैले नबुझेको हो कि के हो हाम्रा गाउँतिरका नेताहरु कोही एम्बुलेन्स दिन्छु भन्ने कोही अरु केही दिउला भन्ने वास्तवमा हाम्रो नेताहरुको रामेछाप परिबर्तन गर्ने बिचार नै त्यही हो कि अरु केही छ ?

प्रदिप अधिकारी

क.कृषिमा आधुनिकरन को के छ योजना ?
ख पर्यटन बिकासमा के छ योजना ?
ग. जलविद्युतमा के छ योजना ?
घ शिक्षा र स्वास्थ के छ योजना ?
ङ गाउँमा रोजगार सृजना गर्ने के छ योजना ?
यो माथिका विषयमा जसले सरकारको मुख नताकी हामी आफैले यसरी गर्न सक्छौ भनेर प्रष्ट पार्छन तिनीहरुलाइ नै भोट हालिन्छ ।

प्रतिक्रिया दिनुहोस्