प्रचण्ड हामी तपाईसँगै छौ



प्रिय अध्यक्ष कमरेड,
तपाई माथि परेको बियोगमा आज सिंगो देश रोइरहेको छ। तपाईको एक आह्वानमा ज्यान दिन तयार हजारौं युवा छन् यो देशमा । हामी सबैको अविभावक तपाई नै हुनुहुन्छ। आफूलाई एक्लो र रित्तो नठान्नु होला । यो देशलाई तपाईको सक्रिय नेतृत्व र अविभावकत्व आवश्यक छ।असल, सक्षम र सक्रिय युवाहरुलाई तपाईको मार्गदर्शन मिलीरहोस। देशको सम्बृद्धी र मुक्ति तपाईको नेतृत्वमा होस । हामी तपाईसंग छौं ।

प्रतिक्रिया दिनुहोस्