धर्ती पल्टे पनि कान्छारामले रामेछापमा चुनाव जित्दैनन



धर्ती पल्टे पनि आकाश फाँटे पनि चुनाव नजित्ने कांग्रेस उम्मेदवार कान्छारामले कठजोरमा पुगि भूकम्प पीडितको तीन लाख ऋण मिना गर्ने घोषणा गरेछन् । माओवादी र एमाले उम्मेदवार भ्रष्ट भएको आरोप लगाएछन् ।

तारानारायण श्रेष्ठ

अनि दिनदिनै गाडी र घर फर्ने सक्छु भनि धनकुवेरको घमण्ड गरेछन् । क्या मजाको कुरा । सदनमा काँग्रेसले दुई लाखको प्रस्ताव ल्याउँदा ८ लाख दिनुपर्छ भन्ने माओवादी, तीन लाख अनुदान तीन लाख निब्यार्जी ऋण सहयोग सहित ६ लाख दिने वामपन्थी अनि कान्छाराम जीले ऋण मिनाहा गर्ने ? मिनाहा वामपन्थीले गर्छ । तपाईको दिनै कार र घर फेर्ने पैसा कसरी आयो ? यो विषय गम्भीर छ । जनताको चतना भय ।

प्रतिक्रिया दिनुहोस्